हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कन्काइमा अन्तर विद्यालय बक्तित्वकला प्रतियोगिता हुंदै

सुरुङ्गा । सरस्वती वडा बाल संजाल कन्काई नगरपालिका वडा नं. ७ को आयोजनामा बक्तित्वकला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

Advertisement

बालमैत्री नगर निर्माणमा विद्यार्थीको भुमिका विषयमा कन्काई नगर स्तरिय अन्तर विद्यालय बक्तित्वकला प्रतियोगिता यहि माघ २५ गते हुन लागेको बाल संजालका सचिव रिजन तिम्सिनाले बताएका छन् ।

Advertisement

कन्काई नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा कन्काई नगरपालिका र कन्काई बाल संजालको समन्वयमा भृकुटी माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको बाल संजालका सचिव तिम्सिनाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)