स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको अध्यक्षमा भेषेराज पाण्डे निर्वाचित 

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको तेश्राे  साधारण सभा तथा दाेश्राे  अधिवेशनबाट अध्यक्षमा भेषराज पाण्डे ( धुर्व ) निर्विरोध निर्वाचित हुनु भएको छ ।
समाजको उपाध्यक्षमा कृस्णप्रसाद पाण्डे ,सचीवमा बिरबहादुर कार्की र कोषाध्यक्षमा बिस्णुप्रसाद अधिकारी
निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा  जयप्रकाश भट्टराई , निर्मला पोखरेल , देविराम पन्थी , ढुण्डिराज पन्थी,  झविलाल  पाण्डे , केशव अधिकारी समेत निर्वाचित हुनुभएको छ।
संस्थाको बिधान अनुसार  श्याम पन्थीलाई सदस्यमा मनोनीत गरिएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article