शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आस्थाले लेखिन् :बदलाभन्दा क्षमा गर्नु ठूलो

काठमाडौं । चर्चित गायिका आस्था राउतले विमानस्थलमा विवाद परेकी महिला प्रहरीसँगको फोटो सेयर गरेकी छिन् । उनले आज नारी दिवसको अवसरमा आफ्नो फेशबुकमा उक्त फोटो राख्दै लेखेकी छिन्, को छ यहाँ घटि बढि जोख्न छैन तुलो, बदलाका कुराभन्दा क्षमा गर्नु ठूलो ।

Advertisement

आज ११०औं अन्तर्राष्टिय नारी दिवस हो । सोही अवसर पारेर उनले उक्त फोटो सेयर गरेकी हुन् ।केही समय अघिमात्रै गायिका राउत र महिला प्रहरीबीच विमानस्थलमा विवाद हुँदा त्यो प्रकरणको रुपमा चर्चा भएको थियो । प्रहरीले गायिका राउत र महिला प्रहरीबीच विवाद भएको फुटेज नै बाहिर ल्याएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article