हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

तरुण दलको आयोजनामा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल क्षेत्रीय समिति झापा क्षेत्र नं. ३ ले नयाँ बर्ष २०८१, सिरुवा पावनी, इद र उभौली पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

तरुण दल क्षेत्र नं. ३ का सभापति खड्ग लिम्बुको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता एवं राष्ट्रीय सभा कांग्रेस संसदियदलका नेता कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

Advertisement

कार्यक्रमलाई प्रमुख अतिथि सिटौला, कांग्रेस केन्द्रिय सदस्य सुशिला ढकाल, माननिय कोशि प्रदेश सभा सदस्य भुमि प्रसाद राजवंशी, माननिय मोहन महर्जन, नेपाली कांग्रेस जिल्ला उपसभापति केशव पाण्डे, नेपाली कांग्रेस जिल्ला सहसचिव एवं कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, कांग्रेस क्षेत्रीय सभापति एवं भद्रपुर नगर प्रमुख गणेश पोखरेल, नेपाल तरुण दल केन्द्रिय सदस्य स्याम सिटौला, नेपाल महिला संघ क्षेत्रीय सभापति सर्मिला अधिकारी, नेपाल विद्यार्थी संघका केन्दिंय सदस्य नारायण नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)