काठमाडौँ – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ।
निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो ।
घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
समाचार
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट


