हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बुटवलमा कोरोना संक्रमणको आशंकामा एकजना अस्पतालमा भर्ना

बुटवल,बुटवलमा कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ।

Advertisement

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवालाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका डा। सुदर्शन थापाले पुष्टि गरे।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)