हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

क्यानले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ।

Advertisement

उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)