समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

गर्मी मौसममा हुने जोखिम

शरीरमा पसिना कम हुँदा अफ्ठ्यारो महसुस हुन्छ । समयसमयमा हुने वाक्वाकी अप्रिय हो । गर्मी मौसमले परिवार, साथी, छरछिमेक विचको सम्बन्ध सबैमा प्रभाव राख्छ । मौसममा हुने अफठ्यारो परिवर्तन जोखिमपूर्ण छ । हावामा हुने पानीको मात्रा वा चिसोपनलाई सापेक्षित आद्रता पनि भनिन्छ ।

Advertisement

गर्मी मौसममा कार्बोन्डाइअक्साइडको मात्रा बढि हुनु, वजन तहमा ग्रीन हाउस इफेक्ट जनघनत्व, औद्योगिकरण र बनफडानी जस्ता यावत कुराले पातलिँदै जानु जलवायु परिवर्तनको प्रमुख सूचक हो ।

Advertisement

मानिसले गर्ने दिनहुँ कामको खटनपटन, विराम र तातो हावाको थकानले प्राणीलाई गर्मीको कारण पाखुरा, पेट, जोर्नीहरुमा समस्या देखिने विभिन्न अनुसन्धानमा लेखिएका छन् । उक्त लक्षण शरिरमा देखिना साथ स्वास्थ्य सुझाव लिन जरुरी छ । त्यसो त बढ्दो गर्मीको जोखिम न्यूनिकरण गर्न मानिस आफैं सजग रहनुपर्ने सर्वोत्तम हो ।

गर्मीमा हुने विरामले मानसिक रुपमा सहज निर्णय लिन नसक्ने, काम गर्दा असावधानी हुने, विभिन्न संक्रमण युक्त रोगका सिकार हुने पाइन्छ ।
शरिरमा पानीको मात्रा कम भएमा यस्ता शरिरसम्बन्धी कमी कमजोरी देखिने बताइन्छ ।

लक्षणहरुः
– मांसपेसी दुख्नु
– शरिरमा पसिनाको बहाव धेरै हुने
– गल्नु
– शरीर कमजोर हुनु
– टाउको दुख्नु
– चक्कर चल्नु
– वाक्वाकी लाग्नु
– शरिर चिलाउनु
– फेन्ट हुनु
– पिसाव कम लाग्नु
– तिर्खाउनु

उपचार
– चिसो फेदी वा चिसो ठाउँमा जाने
– काम गर्दा शरिरमा नियन्त्रण गर्नु पर्ने
– पानी, जुस तथा पेय पदार्थको समुचित प्रयोग
– हावा चल्ने मौसममा बाच्न शरिरलाई बाँच्न लगाउने
– आराम गर्ने
– हलका किसिमको पोसाक लगाउने
– पटक पटक जीउ सफा गर्ने, अफ्ठयारो पर्नासाथ नुहाउने
– झोल पदार्थ खाने
– वान्ता गर्दा खुला ठाउँमा गर्ने
– चिसो महशुस गर्ने भरसक माधक पदार्थको प्रयोग नगर्ने

गर्मीको असर
मौसमको चाप सँगै मानिसको घर एकै प्रकारको नहुँदा वायु परिवर्तन का कारण परिवार, विद्यार्थी, गर्भवती महिला, वयस्क तथा बृद्व अवस्थामा रहेका परिवारका सदस्य सबैलाई असर रहने गर्छ । यस कारण लागु औषध र माधक पदार्थको सेवन नगरेकै राम्रो मानिन्छ । जसको कारण समाजमा अपराधिक घटनामा ह्रास आओस ।
– एक्लो भन्दा सामाजिक मौसममा काम गर्न सुझाव पेस गरिन्छ ।
– खेलाडीहरुलाई घर बाहिरका खेल मैदानमा व्यस्त राख्नुपर्ने
– गर्मीको चापले कोरोना मौसमको दुरुत्सान नगर्न सक्छ
– बालबालिका तथा महिलामा बढी असर
– धेरै थकान भएकालाई स्फूर्ति युक्त काममा लगाउनु पर्ने
– एयर कन्डिसन नभएका घरमा भेन्टिलेसनको आवश्यकता
एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article