समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौँ , भर्खरै काठमाडौँ लगायतका जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ ८.४५ बजे गएको भूकम्प ५ रेक्टरस्केलको मापन गरिएको छ।

Advertisement

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article