समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारले सिनेमा हल बन्द गर्‍यो !

काठमाडौं , कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्राधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।

Advertisement

बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article