समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

९ हजार नाघे कोरोना भाइरसले ज्यान गुमाउने 

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। विश्व स्थास्थ्य संगठनका अनुसार सबैभन्दा बढी चीनमा ३ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।

Advertisement

इटालीमा २ हजार ९ सय ७८ जनाको ज्यान गएको छ। इरानमा एक हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ६ सय ४० र फ्रान्सले २ सय ६४ जनाको मृत्यु भएको छ।

Advertisement

हालसम्म दुई लाख २३ हजार एक सय ४ जना कोरोना स‌ंक्रमित भेटिएका छन्। ८५ हजार ७ सय ९७ जना निको भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article