हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुलमा सुरक्षा सम्बन्धी जनचेतनामुलक प्रशिक्षण सम्पन्न

हल्दिबारी ,१९ भदौ । हल्दीबारी -३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

उक्त विद्यालयका ७ देखि १० सम्म अध्यनरत १५० छात्र छात्राहरुलाई आधारभूत सुरक्षा सम्बन्धी जनचेतनामुल प्रशिक्षण प्रदान गरिएको थियो । जलथल प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले उनिहरु प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)