हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

द next एजुकेसनको २० औं वार्षिक उत्सवमा रक्तदान

काठमाडौं /  दThe next education consultant Pvt. Ltd. द्वारा आफ्नो २०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमकाे आयाेजना गरि मनाएको छ ।
काठमाडौं महानगरपालिका ११ वडा स्थित बानेश्वरमा अवस्थित आफ्नै भवनमा आयाेजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमुख अतिथिको आशणबाट रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।
कार्यक्रममाकाे सभापतित्व The next education consultant Pvt. Ltd. का CEO शालिकराम भण्डारीले गर्नुभएको साे कार्यक्रममा प्रमख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा पहराइ स्वागत सम्मान गर्नुकाे साथै मायाकाे चिनाे प्रदान गर्नुभएको थियोे ।
प्रमथ पटक आयाेजित उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमकाे संयाेजन माेहन अधिकारीले गर्नुभएको थियोे ।

 

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)