हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नेपालकी अनजुम अरा मास्टर अफ प्रोफेस्नलमा अस्ट्रेलिया प्रथम

हल्दीबारी न्यूज़ डेस्क / इनरूवा नगरपालिका वडा नं – २ घर भएका नुरुद्दिन् मियाँको छोरी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल भएकी छन् ।

Advertisement

किङ्गस ओन ईन्स्टिच्यु, सिडनी अस्ट्रेलियामा अ ध्ययनरत अरा प्रथम स्थान हासिल गरि नेपालको सम्मान बढाएको छ । उक्त परिक्षामा नेपाल लगायत भारत , पाकिस्तान , ब ाङ्लादेश, चीन, जापान, कोरिया, जापान, भुटान, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, , मलेसिया , टर्की, लन्डन लगायत अन्य देशका करिब ६०० जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

Advertisement

मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) परिक्षामा अरा ४.४ जिपिए अंक ल्याएर अस्ट्रेलियामै उत्कृष्ट भएकी हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)