हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बालक फेला परेकोले परिवार सम्म पुगोस् :सक्दो सियर गरिदिनु होला

हिजो देखि अन्दाजी १०/१२ बर्षको बोल्न समेत नसक्ने बालक जलथल प्रहरी चौकीमा राखिएको हुदा चिन्नु हुने ले सम्पर्क गरि बालकको उद्दार गरिदिनु हुन अनुरोध छ।

Advertisement

जलथल प्रहरी चौकी प्रमुख भरत कोइरालाका अनुसार हल्दिवारी ३ डाडा गाउँमा भेटुएका बालक लाई प्रहरी चौकिमा ल्याई राखिएको हुदा चिन्नु हुने महानुभावले प्रहरी चौकीमा सम्पर्क गरि बालकलाई अभिभावक समक्ष पुर्याउन मद्दत गरिदिनु होला ।

Advertisement

जलथल प्रहरी चौकी को सम्पर्क नम्बर :९८४२४९०३०३ हल्दिवारी डटकमको सम्पर्क नम्बर ९८२४९९७१२०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)