हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाल दिवसकाे अवसरमा त्रिवेणी युथ क्लबद्वारा शैक्षिक सामग्री वितरण

हल्दिबारी, २९ भदाै। बाल दिवसकाे अवसरमा त्रिवेणी युथ क्लब हल्दिबारीले आज एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेकाे छ ।

Advertisement

क्लबका सदस्य बिजय देवान, विजय कन्दङ्वा, तथा क्लबका पूर्व सचिव सञ्जय योङ्हाङको सौजन्यमा हल्दिबारी गाउँपालिका वडा नं. ५ त्रिवेणी चाेकमा कार्यक्रम गर्दै कापी, कलम, पेन्सील, इलेजर, पेन्सील कटर लगायतका सामग्रीहरु वितरण गरिएको हो। कार्यक्रममा हल्दिबारी गाउँपालिका बाल सञ्जालका अध्यक्ष पवन गिरीको पनि उपस्थिति रहेको थियो भने उक्त्र कार्यक्रममा करिब ८० जना बालबालिकाको उपस्थिति रहेको थियाे । यस कार्यक्रममा शैक्षिक सामग्रीको वितरणले विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)