समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाउँपालिका अध्यक्ष र इन्जिनियरलाई दुर्ववहार गर्ने ठेकेदारलाई दिए उपाध्यक्षले झापड ( भिडियो हेर्नुस् दादागिरी ठेकेदारको चर्तीकला )

हल्दिवारी गाउँपालिका वडा नम्बर २ मा संचालित हर्चना सिचाइ कृषि कुलो मा व्यापक भस्टचार भएको उपभोक्ताहरुले गुनासो गरेका छ्न। नेपाल सरकार र गाउँपालिकाले समेत केही सहयोग गरेको ६ करोड २४ लाखको आयोजना बिना टेण्डर सिचाइ बिभागले दिएको उपभोक्ताहरुले बताएका छ्न ।

Advertisement

रास्ट्रको यति ठूलो लगानि भएको सिचाइ आयोजना अवलोकन गर्न पुगेका हल्दिवारी गाउँपालिका अध्यक्ष / उपाध्यक्ष / प्रवक्ता सहितको टोलिमाथी ठेकेदार र कम्पनीको इन्जिनियर बताउने व्यती बाट गाउँ पालिका अध्यक्ष माथी दुर्ववहार गर्ने तथा हातपात समेत गर्न खोजियो ।

Advertisement

https://www.facebook.com/haldibarimedia/videos/206266207304487/?t=1

गाउँपालिका इन्जिनियर लाई समेत दुर्ववहार गर्दै त जन्मिनु भन्दा पहिले देखि नै ठेक्का गरेको भन्दै मैले गरेको काम हेर्ने तिमिहरु को हौ भनी ! मेरो अनुमती बेगर तिमीहरू अनुगमन गर्ने को हौ भन्दै दुर्ववहार गरेको घटना स्थलमा रहेका उपभोक्ता हरुले बताएका छ्न ।

कुनै बोड तथा ठेक्का कस्को हो ? समय कति कस्तो बन्छ कुनै नोटिस बेगरै काम गरेको अवस्थामा त्यहा पुगेका सञ्चार कर्मिलाई समेत धम्की दिने काम भएकोले यश बिषयमा हल्दिवारि गाउँपालिका र सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

रास्ट्रको सम्पत्ति बालुवामा पानी हाल्न होइन नि होला ? आफुलाई माथिको पहुछ वाला भन्ने देव गजुरेल बताउने ठेकेदार भन्ने व्यक्तिलाई उपाध्यक्ष गिरिले , कानुनी झापड हानेपछी गल्ती भयो ,यस्लाई नबडाईदिनु होला भन्दै माफी मागेका थिए ।

माफिले गैर तरिकाले गरेको काम छुट दिने काम नहोस् तथा त्यहाको काम राम्रो नभएकोले अख्तियारको समेत ध्यानाकर्षण हुन जरुरी छ। कोरोना भाइरस को यस्ती अबस्थामा ब्रमलुट गर्ने छुट कसैलाई छैन? स्थानीय सरकार सग समन्वय नगरी ठेक्का लगाउने जिम्मेवार सिचाइ डिभिजन कार्यलयकाे काहिँ कतै कम्जाेरि त छैन ?

 

 

 

 

 

 

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article