हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नव दुर्गा भवानी मन्दिर शक्ति पिठमा अक्षय कोष स्थापनार्थ पुराण

नव दुर्गा भवानी मन्दिर शक्ति पिठमा अक्षय कोष स्थापनार्थ पुराण

Advertisement

     भद्रपुर । विर्तामोड ८ गरामनी स्थित नव दुर्गा भवानी मन्दिर शक्ति पिठमा अक्षय कोष स्थापनार्थ  श्रीब्रह्माण्डमहापुराण शुरू गरिएको छ ।

Advertisement

मन्दिर सञ्चालनको दिगो आर्थिक श्रोत जुटाउन आचार्य पण्डित ऋषिप्रसाद नेपालको प्रमुख वाचकत्वमा सता दिने  श्रीब्रह्माण्डमहापुराण अशोज १७ गतेबाट शुरू गरिएको हो ।

अशोज २३ गतेसम्म सञ्चालन हुने पुराणको उपवाचकमा पण्डित नारायणप्रसाद अधिकारी रहेका छन् भने आयोजना मन्दिर व्यवस्थापन समितिले गरेको हो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)