स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कृष्ण प्रसाईंले गरे वडालाई माक्स सहयोग

 हल्दिवारी गाउँ पालिका वडा नम्बर २ लाई समाजसेवी कृस्णपसाईले २५० माक्स खरिद गरि उपलब्ध गराएको वडा अध्यक्ष राजेन्द्र योङहाङ्ले बताउनु भएको छ ।

Advertisement

त्यस्तै रिद्दीशिद्दी कृतन मन्डलीले १०० थान र वडाबाट ७०० थान माक्स स्वास्थ चौकी हल्दिवारी लाई उपलब्ध गराएको अध्यक्ष योङहाङ्ले जानकारी दिनु भएको छ ।

Advertisement

आज वडा अध्यक्ष योङहाङ्ले माक्सहरु स्वास्थ चौकी र ५० माक्र्स स्थानीय प्रहरी चौकिलाई उपलब्ध गराउनु भएको छ। स्वास्थ चौकीमा चेकजाँचमा आउनेलाई आजैदेखि उक्त माक्र्स बितरण समेत शुरु गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article