स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

साँग्रिला डेभलपमेन्ट बैंककाे २०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान

काठमाडौं/”सुरक्षित बैंकिङ र डिजिटल सुरक्षा”  नाराका साथ साँग्रिला डेभलपमेन्ट बैंककाे २०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा प्रभातफेरी आयाेजना गरि रक्तदान कार्यक्रममा परिनत भएको थियोे ।

Advertisement


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article