स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना संक्रमणका चौथो विरामी धनगढीमा भेटिए 

काठमाडौं, धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

यो नेपालमा भेटिएको चौथो केस हो।उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए। ३४ वर्षिय ति युवा दुवईबाट नेपाल फर्किएका हुन्।

Advertisement

उनको अवस्था खतरामुक्त रहेको देवकोटाले जानकारी दिए।उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाप परीक्षणको लागि धनगढीबाट पाठइएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article