कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “नसोधीएको प्रश्न”

कविता: “नसोधीएको प्रश्न”

Advertisement

कृष्णले अर्जुन लाई भने
“हे पार्थ
हे हुनु छ, त्यो भएरै छोड्छ
गराउने म नै हो”
अर्जुनले प्रश्न गर्न सकेनन् कृष्णलाई
त्यसो भए भगवानको पूजा किन गर्ने
जब जे हुनु छ
त्यो भएरै छोड्छ।
यस नसोधिएको प्रश्नले
दुईटा धर्म जन्मायो
एक नास्तिक धर्म
र अर्को कृष्ण प्रणामी।
नास्तिकले जे हुनु छ त्यो हुन्छ भने
आस्तिक कृष्ण प्रणामीले
कृष्णनै खोजे।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article