समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

यी हुन् कोरोना संक्रमित युवतीसँग आएका १५८ जना(नाम र ठेगानासहित)

काठमाडौं – कतार एयरवेजमार्फत काठमाडौँमा कोरोना सङ्क्रमित भेटिएकी युवतीसँग एउटै विमानमा आएका १ सय ५८ जनाको परिचय खुलेको छ । विमानमा सँगै आएका उनीहरू देशका विभिन्न जिल्लामा पुगेकाले उनीहरूको अहिले खोजी भइरहेको छ ।

Advertisement

विमानमा आएका दुई सय ५ यात्रु मध्ये अन्यको विवरण खोज्ने र पहिचान भएकाहरूलाई निगरानीमा राख्ने सरकारले मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिरहेको छ ।

Advertisement

जसमध्ये विमानमा आएका १ सय ५८ यात्रुहरूको नामावली यस प्रकार छ ।

    

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article