हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मृगौला पीडित राईलाई जनजागृती मावीका शिक्षकले गरे सहयोग ।

गोलधाप झापा । मृगौला पीडित एक युवालाई जनजागृती मावी गोलधापका शिक्षकहरुले आर्थिक सहयोग गरेका छ्न। अर्जुनधारा नपा ११ का मृगौला पीडित दिलबहादुर राईलाई उपचार सहयोग ३१ सय रुपैयाँ सहयोग गरेको शिक्षक रामबहादुर दाहालले बताउनु भएको छ ।

Advertisement
No photo description available.
उक्त विद्यालयका शिक्षक कर्मचारीले पीडित राईका आफन्त मिनु राईलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)