समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी-४ मा आगलागी, झण्डै दुई घण्टापछि नियन्त्रणमा

हल्दिबारी, झापा । हल्दिबारी गाउँपालिका वडा नं-४ स्थित किरातेश्वर मन्दिर छेउ निवासी रङ्गलाल दाहालको परालको कुन्युमा बुधबार राति  आगलागी भएको छ।

स्थानीय बासिन्दा, जलथल प्रहरी चौकी र भद्रपुर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)