हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा छुरा प्रहार ,घाइतेको बिएण्सी अस्पतालमा उपचार हुदै !

हल्दिवारी गाउँपालिका ५ नम्बर वडा शान्ति चोक बस्ने जसबहादुर राई छुरा प्रहारबाट घाइते भएका छ्न ।जलथल प्रहरी चौकीका प्रमुख असइ भरत कोइरालाले दिएको जानकारी अनुसार हिजो दिउँसो ११ बजे उक्त घटना घटेको र छुरा प्रहार गर्ने सोही ठाउँका ६५ बर्षिय कुलबहादुर राईलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय झापा पठाइएको छ।

Advertisement

Advertisement

घाइते जसबहादुरको अहिले बिएण्सी अस्पताल बिर्तामोडमा उपचार भइ रहेकोे र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका दुबैको लकडाउनको बिषयमा सामान्य वादविवाद हुँदा कुलबहादुरले जसबहादुरलाई बायाँ कोखमा छुरा प्रहार गरेका थिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)