समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरका २६ वर्षीय दिपेन्द्र लागू औषध सहित पक्राउ

झापा, फागुन १७ ।  झापाको भद्रपुरबाट नेपाल भित्रिँदै गरेका एक युवक लागू औषधसहित पक्राउ परेका छन्।

Advertisement

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले फागुन १५ गते झापा भद्रपुर नगरपालिका-९ बस्ने २६ वर्षीय दिपेन्द्र खापुङलाई नियन्त्रणमा लिएको हो। उनलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागी जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका खापुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article