समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी १ ले जम्मा गर्‍यो ८२ हजार राहत कोषमा

हल्दिवारी गाउँपालिकामा स्थापना गरिएको ” कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष ” मा वडा नम्बर १ बाट ८२ हजार ५ सय नगद जम्मा गरिएको छ।

Advertisement

वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाको पहलमा विभिन्न दाताहरुबाट प्राप्त उक्त रकम जम्मा गरिएको हो ।

Advertisement

वडा अध्यक्ष सापकोटाका अनुसार राहत सामाग्री तथा नगद आउने क्रम जारी रहेको छ। सापकोटाका अनुसार वडाका अति विपन्न परिवारलाई राहत पहिलो किस्ता बितरण गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article