हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गोलधापका दुलाललाई मेची नगरबाट उद्दार गरि हल्दिवारी ल्याईयो

हल्दिवारी गाउँपालिकामा एक जनालाई मेची नगरबाट उद्दार गरि गाउँपालिकाको क्वारेन्टाइन ल्याइएको छ। हल्दिवारी १ साविक गोलधाप ७ बस्ने पुन्य प्रसाद दुलाललाई आदर्श मावी मेची नगरको क्वारेन्टाइनबाट गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन र स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले लिएर आउनु भएको बताइएको छ।

Advertisement

Advertisement

भारत हुदै नेपाल आएका उनी मेची नगरको क्वारेन्टाइन बस्दै आएका थिए । हाल गाउँपालिकाको क्वारेन्टाइनमा दुलाल सहित ४ जना रहेका छ्न भने होम क्वारेन्टाइनमा ७१ जना रहेकोे स्वास्थ शाखाले जनाएको छ।

 

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)