शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

डाटा साइन्टिस्टको रुपमा१२ वर्षको बालक नियुक्त

 भारतको हैदराबादमा १२ वर्षको बालकलाई सफ्टवेयर कम्पनी मोन्टेजी स्मार्ट बिजनेस सोल्युशनले डाटा साइन्टिस्टको रुपमा नियुक्त गरेको छ।शहरको चैतन्य स्कुलमा ७ कक्षामा पढ्दै गरेको सिद्धार्थ श्रीवास्तव पिल्लईलाई नियुक्त गरेको हो।

Advertisement

सिद्धार्थका अनुसार उनी यस उचाईमा पुग्नमा तन्मय बख्शी उनको रोल मोडल हुन्, जसले गुगलमा सानै उमेरमा नै काम गर्न सुरु गरेका थिए र उनी आर्टिफिशियल इन्टेलिजेन्स क्रान्तिको महत्वको सन्देश विश्वमा फैलाउँदै छन्। –एजेन्सी

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article