समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीका निश्चल खत्री र तोया नाथ लागुऔषध ब्राउनसुगर सहित पक्राउ

झापा, २६ फागुन – झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई लागू औषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ।

Advertisement

पक्राउ पर्नेहरूमा झापा हल्दिवारी गाउँपालिका–२ निवासी २२ वर्षीय निश्चल खत्री र सोही स्थानका ३० वर्षीय तोया नाथ बास्तोला रहेका छन्। उनीहरूलाई फागुन २६ गते नियन्त्रणमा लिइएको हो। हाल पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article