समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड भएको छ।

Advertisement

राजावादीहरूले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको बागमती प्रदेश ०२७ च ३६४७ नम्बरको गाडी तोडफोड भएको हो।

Advertisement

राजावादीहरूको समूह बानेश्वरतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। झडपको क्रममा केही प्रदर्शनकारीहरू घाइते भएका छन् भने सुरक्षाकर्मीहरूलाई समेत परिस्थितिलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article