समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडस्थित नयाँ बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै १९ वर्षीया युवती पक्राउ

अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बसपार्क क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले ताप्लेजुङ मेरीङदेन वडा नं. २ निवासी १९ वर्षीया बर्षा केदेमलाई पक्राउ गरेको छ।

Advertisement

प्रहरीले खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा पोका पारेर राखिएको २ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ। पक्राउ परेकी केदेमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

Advertisement

समाचार स्रोत: प्रतिदिन दैनिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article