समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

महिला द्वारा आत्मघाती प्रयास, बीएण्डसी अस्पतालमा उपचार जारी

झापा, २१ चैत । हिजो साँझ ७:३० बजे झापाको कनकाई नगरपालिका वडा नं ७, दुर्गापुरकी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नै पेटमा खुकुरी रोपेर आत्महत्या प्रयास गरेकी छिन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन। गम्भीर घाइते अवस्थामा रहेका उनलाई उनका श्रीमान नारायण घतानिले देखेपछि तत्काल बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका लागि लगेका थिए। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article