स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकै परिवारका ८ जना नेपालीमा देखियो कोरोना संक्रमण

काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाबाट भारतमा कोरोना संक्रमितको संख्या ६ जार नाघेको छ । भने मृत्यु हुनेको संख्या २ सय ६0 पुगेको छ । यसैक्रममा भारतमा रहेका एक नेपाली परिवारलाई नै कोरोनाको संक्रमण देखिएको छ ।

Advertisement

Advertisement

रोजगारीको सिलसिलामा भारत पुगेका ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । संक्रमित नेपाली अछाम घर भएको र रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्ने रहेको जनाइएको छ । कोरोना संक्रमित उनीहरुको अवस्था सामान्य रहेको र भारतको कस्तुरवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article