समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिंहदरबारभित्र प्रदर्शन, राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू पक्राउ

काठमाडौँ, ७ वैशाख । सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरू आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Advertisement

प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई भ्यानमा हालेर लगेको हो। पक्राउ पर्ने अन्य नेतामा ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन्। सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप जानकारी आउन बाँकी छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article