हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ

कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।  यसको आधिकारीक रुपमा पुष्टि हुन बाँकी छ।उनी चैत ९ गते वीरगञ्जबाट कैलाली जिल्लामा आएको बुझिएको छ ।वीरगञ्जमा चियापसल गर्ने उनी लम्कीचुहाको भुरुवामा आफन्तसँग बसेकी थिइन् ।

Advertisement

उनी वीरगञ्जबाट आएको थाहा पाएपछि स्थानीय जनप्रतिधिनिले चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।कोरोना पोजेटिभ देखिएकी भनिएकी ति महिलालाई अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)