समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हावाहुरीबाट ज्यान गुमाएका मगरका परिवारलाई हल्दीबारी गाउँपालिकाबाट ५० हजारको सहयोग

हल्दीबारी । हल्दीबारी गाउँपालिकामा हावा हुरीले घर भत्काउँदा ज्यान गुमाउन पुगेका मानबहादुर मगर तारबाबु को परिवारलाई ५० हजार सहयोग गरेको छ।

Advertisement

गाउँपालिकाले आपत्कालीन राजपुरुष मार्फत उनको परिवारलाई क्रिया खर्च स्वरूप उनकै घरमा पुगेर  उक्त रकम हस्तान्तरण गरेको हो।

Advertisement

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्ष वडा नम्बर ५ खड्कबहादुर लावती, वडा अध्यक्ष दुई वडा अध्यक्ष सुकलाल राजवंशी विभिन्न वडाका जनप्रतिनिधिहरू, पार्टीका प्रतिनिधिहरु, पालिकाका कर्मचारीहरू, सञ्चारकर्मी हरूको उपस्थितिमा राजस्वरूप उक्त रकम हस्तान्तरण गरिएको गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article