समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाका विभिन्न क्षेत्रमा पानी पर्न सुरु, गर्मीबाट राहत

झापा जिल्लाको हल्दिबारी, बिर्तामोड, भद्रपुर लगायतका क्षेत्रमा बुधबार साँज देखि वर्षा सुरु भएको छ। यसअघि निरन्तर बढ्दो गर्मीका कारण जनजीवन प्रभावित हुँदै आएको थियो।

Advertisement

त्यधिक तापक्रमले स्वास्थ्य र दैनन्दिन गतिविधिमा असर पुर्याइरहेका बेला पानी परेपछि जनताले केही राहत पाएका छन्। मौसम शितल भएसँगै कृषकहरू समेत खुसी भएका छन्, किनभने यो वर्षाले रोपाइँको तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिन अझै  वर्षा हुने सम्भावना रहेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article