शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउन : चिटिक्क काठमाडौंका सडक (फोटोफिचर)

लकडाउनको मौका छोपेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मातहतको यातातायत व्यवस्था विभागले भने राजधानीका सडकलाई चिटिक्क बनाउने काम गरिररहेको छ ।

Advertisement

मन्त्रालयमा बसन्त नेम्वाङ आएसँगै काठमाडौंका सडकमा पिचदेखि खाल्डाखुल्डी पुर्ने र समग्र सडकको अवस्थामा उल्लेख्य सुधार देखिएकोमा अहिले लकडाउनको समयमा समेत धमाधम काम भइरहेको हो ।तस्वीर : फोटो पत्रकार मुकुन्द कालिकोटेको फेसबुकबाट

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article