हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा राहत कोषमा रु १ लाख ३४ हजार हस्तान्तरण

टीका गणेश : बाह्रदशी झापा।  बाह्रदशी शिक्षक कर्मचारी वाल शिक्षकको सहयोग रकम रु १,३४,७१०/- (एकलाख चौतिस हजार सात सय दश) राहत कोषमा जम्मा हुनेगरी हस्तान्तरण।

Advertisement

नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा गापा भरिका १६ सामुदायिक विद्यालय मध्ये १४ ओटा विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारी वालशिक्षकको सहयोगमा संकलित एकदिनको तलब रकम रु १,३४,७१०/- (अक्षरेपीः एक लाख चौतिस हजार सात सय दश) कोरोना भाइरस (Covid -19) विश्व महामारी तथा लकडाउनको परिस्थितिले गापा भरिका अति विपन्न परिवारलाई राहत पुगोस भन्ने हेतुले गाउँपालिकाको राहत कोषमा जम्मा हुनेगरी गापा अध्यक्ष खड्ग प्रसाद राजवंशी ज्युलाई प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद दाहाल ज्युको समुपस्थितिमा रकम हस्तान्तरण गरियो।

Advertisement

उपस्थिति तपशिलः नेपाल शिक्षक महासंघ पदाधिकारी तथा प्रधानाध्यापक बाह्रदशी, झापा। अध्यक्षः कमल चम्लागाई उपाध्यक्षः यादव वोहोरा सचिवः नेत्र पौडेल सहसचिवः टिका गणेश प्रअः राम बहादुर बुढाथोकी ((अमृत मावि) प्रअः श्याम नारायण गोश्वामी (जनविकास आवि)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)