हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

बालेन शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहणको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

Advertisement

​राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। रास्वपाले हिजो मात्रै शाहलाई आफ्नो संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)