हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : नगरे आउदो चुनावमा जोख्ने हो

कृष्ण

राम्रो गरे राम्रो हो नगरे ठोक्ने हो
देशले ऋण कतिन्जेल बोक्ने हो।

Advertisement

कहिले सिमा कहिले एम सि सि
घुस पेठ यस्तो कसले रोक्ने हो।

Advertisement

सन्धी र सम्झौता प्रस्ताव अनेक
बुझ्नु जरूरी छ सबैले घोक्ने हो।

सिमा का पिढा कसले बुझाउने
रोई कराई विलाप पोख्ने हो।

दिएको मतदान गर्न लाई राम्रो
नगरे आउदो चुनावमा जोख्ने हो।

राम्रो गरे राम्रो हो नगरे ठोक्ने हो
देशले ऋण कतिन्जेल बोक्ने हो।

कृष्ण जी
बिर्तामोड-१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)