प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अन्तर्राष्ट्रिय झापाली समाजले ७ लाख मुल्यको भिटिएम किट झापामा हस्तान्तरण गर्दै

हल्दिवारी -२१ पुस । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका सबै स्थानीय तहलाई ७ लाख मुल्य बराबरको कोरोना भाइरस चेकगर्ने औसधि (भिटिएम किट )सहयोग गर्न लागेको समाजका केन्द्रिय उपाध्यक्ष दिपक प्रसाद ओलिले हल्दिवारी डटकम संगको कुराकानीमा बताउनु भएको छ।

Advertisement

उपाध्यक्ष ओलिका अनुसार झापाका १५ वटै स्थानीय तहलाई समाजको तर्फबाट ७५ देखी १५० वटा सम्म पुग्ने गरि हाल उपलब्ध भएको १६ सय किट बितरण गर्न लागेको हो ।

Advertisement

समाजका प्रतिनिधि काठमाडौबाट आजै झापा प्रस्थान गरि सकेको र भोली नै सके सम्म सबै स्थानीय तहमा उक्त सहयोग गर्न लागेको भिटिएम किट हस्तान्तरण हुने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article