स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सप्तरीमा कोरोना संक्रमित बृध्दि

बिनोद यादब- रुपनी/सप्तरीमा विहीबार १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टिसँगै संक्रमित संख्या ६९ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाईएको हो

Advertisement

। संक्रमितहरु सबै पुरुष नै रहेका छन् । एकसाता अघि स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणकालागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article