स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवलमा थप ३ जनामा कोरोना पुस्टी ,संक्रमितको संख्या १०३ पुग्यो

काेराेना

हेमन्त मैनाली / बनियानी – २२ जेठ । झापाको कचनकवल गाउँपालिकाका थप ३ जनामा कोरोन भाइरस संक्रमण देखा परेको स्वास्थ मन्त्रालयले पुस्टी गरेको छ।

Advertisement

कचनकवल गाउँपालिका स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा बसेका भारतबाट फर्किएका २ र अन्य एक जनामा कोरोना पुस्टी भएको गाउँपालिका अध्यक्ष अन्जार आलमले बताउनु भएको छ। अध्यक्ष आलमका अनुसार संक्रमितहरुलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर स्वास्थ अवस्थाको निगरानी गर्न लागिएको छ ।

Advertisement

कोरोरा भाइरस संक्रमणको अति जोखिममा रहेको कचनकवलमा आज बिहिवार सम्म १०३ जनामा संक्रमण देखिएको छ। प्रदेश १ कै सबै भन्दा बढी संक्रमित भएको कचनकवललाई केन्द्र तथा प्रदेश सरकारले आर्थिक तथा चेकजाँचमा महत्त्वका साथ हेर्नुपर्ने अध्यक्ष आलमको भनाई छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article