साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल

कृष्ण

 

Advertisement

गजल
वि पी ले लिएको बाटो समाएको खोई?
पुषपलालले छोएको माटो समाएको खोई

Advertisement

थोरै खेत एकहल गोरू साथमा दुहुनो गाई
दु:ख पिडा गरिवको टाटो समाएको खोई?

लामो समय परिवर्तन भई जस्ताको तस्तै छ
परिवर्तित ब्यबस्थाको साटो समाएको खोई?

भेषभुषा संस्कार सस्कृती अनेकतामा एकता
जाती ,पाती र थर को फाटो समाएको खोई?

राणा, राजतन्त्र र पञ्चायतका बिरूद्धमा
हरेक हरेक लडाईको खाटो समाएको खोई?

वि पी ले लिएको बाटो समाएको खोई?
पुष्पलाल ले छोएको माटो समाएको खोई?

कृष्ण जी
बिर्तामोड -१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article