हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा गरिएको सबै कोरोना भाइरस परिक्षण नेगेटिभ ,२८ जनाको रिपोर्ट आउन बाँकी

हल्दिबारी १,जनजागृती मा बि क्वारेन्टाइनमा बसेका १३ जना र १ जना हल्दिबारी क्वारेन्टाइनमा बसेका सहित सुरक्षाकर्मी,स्वास्थ्य कर्मी,स्वयंसेवक ,जनप्रतिनिधि ,कर्मचारी र जोखिम समुहका २७ जनाको PCR रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनु भएको छ।

Advertisement

त्यस्तै हिजो थप २८ जनाको स्वाब संकलन गरि परिक्षणको लागी बिराट नगर पठाइएको प्रमुख निरौलाले जानकारी दिनुभएको छ।

Advertisement

हल्दिबारी क्वारेन्टाइनमा भारतबाट आएर बसेका १५ जना सहित स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी ,निजि क्लिनिक र अन्य सहित २८ जनाको PCR को नमुना सकलन गरि हिजो बिहिवार बिराटनगर पठाईयाे हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)