हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल : ” सम्झौता “

ल बल्ल आयो चमक पायन लगाइ खारे पछी
कुनाकानी सफा देखिए धुलो जालो झारे पछी

Advertisement

सम्झेकी थिएँ तिमीलाइ बेलिचमेली फूल भनी
पलास्तिक पो रहेछौ बाध्य भएँ फाल्न पारे पछी

Advertisement

हेर आज भोली त ढपक्क देखिंदैछ मेरो बगैँचा
ढिलै भए पनि सक्कली फूल्को बिरुवा सारे पछी

जोड्यौ साइनो बगर सित चाहेनौ तिमी फुल्नलाइ
मेरो पनि फेरियो चोली तिमी लाइ खोली तारे पछी

शोषण गर्दै बसेको थियो राज चलाएर दिल भित्र
बिरोधको वकालत गर्दै छ रे सम्झौतामा हारे पछी

दुर्गा थापा मगर
बुटबल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)