स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा थपिए ५ नयाँ संक्रमित , संक्रमितको संख्या १७४ पुग्यो

काेराेना

हल्दिवारी- ३१ जेठ । झापामा थप ५ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

Advertisement

आज देखिएका संक्रमित पनि भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा हुदै आ आफ्नो गाउँ – नगरको क्वारेन्टाइन बसेका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article